Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


सनराइज बैंकको शाखारहित बैंकिङ सेवा छम्पीमा


0
Shares

यस पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाटसमेत शाखारहित बैंकिङ सेवाअन्तर्गत् एटीएम कार्डमार्फत् कारोबार गर्नसकिने बैंकले जनाएको छ ।