२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ओमानबाट १८ जना बढी कामदारलाई उद्धार गरी नेपाल ल्याइयो


0
Shares

मस्कटस्थित नेपाली दूतावासले ओमानको सोहारस्थित मुवार्ड वार्डी हिभी मोर्डन ट्रेड कम्पनीमा काम गर्न गएका कामदारहरुलाई उद्धार गरी पठाएको जनाएको हो ।

काठमाडौंको अनेष्टि ओभरसिजबाट स्काफोल्डिङको काम गर्न गएकाहरुले करारअनुसार सुविधा नपाएको र उनीहरुलाई १६५ किलोमिटर टाढा बर्का भन्ने स्थानमा अलपत्र राखिएको अवस्थामा ११ जनालाई उद्धार गरिएको दूतावासले जनाएको छ ।

अलपत्र परेका अरु ९ जनाको पनि उद्धार गरी पठाइएको पनि दूतावासले जनाएको छ ।