सिमरामा खाद्य मेला सुरु • Image Khabar Image Khabar


सिमरामा खाद्य मेला सुरु


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार १७:२६

सिमरामा खाद्य मेला सुरु

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजना तथा जीतपुर–सिमरा उपमहानगरपालिका र होटल व्यवसायी संघ बाराको समन्वयमा मेला सुरु भएको हो ।

कम प्रचलनमा रहेका खाद्यपदार्थहरु मेलामा राखिएको छ ।

विभिन्न जिल्ला र स्थानीयहरुको गरी ४१ ओटा स्टलहरु रहेको मेलामा १ करोड रुपैयाँ बढीको व्यापार हुने अनुमान आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्