२० वर्ष पुराना सवारी साधन हटाउने निर्णयको विरोधमा व्यवसायी • Image Khabar Image Khabar


२० वर्ष पुराना सवारी साधन हटाउने निर्णयको विरोधमा व्यवसायी


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार २०:२१

२० वर्ष पुराना सवारी साधन हटाउने निर्णयको विरोधमा व्यवसायी

कोशी पहाडी ट्याक्सी ब्यावसायी संघ, सगरमाथा ट्याक्सी ब्यवसायी संघ भोजपुर लगायतका बिभिन्न संघहरुले आइतबार धनकुटामा पत्रकार सम्मेलन गर्दै पुराना गाडी हटाउने निर्णयको विरोध गरेका हुन् ।

पुराना गाडीको अवस्था हेरेर निर्णय गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

बिस्थापित गर्ने भए पुराना गाडीको उपयुक्त मूल्य दिनुपर्ने, नयाँ गाडी खरिद गर्न भन्सार छुट दिनुपर्ने लगायतका माग पनि उनीहरुले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्