२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मारुती सुजुकीको सेलेरियो एक्स ब्रान्डको फेमिली कार


13
Shares

विराटनगरका लागि आधिकारिक विक्रेता कोसी अटो प्रालिले बिहीबार एक कार्यक्रमको आयोजना गरी यो कार बजारमा ल्याएको हो ।

फेमिली सेग्मेन्टको यो कारको बजार मूल्य २६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

प्रतिलिटर ३३ किलोमिटर माइलेज दाबी गरिएको यो कारमा सुरक्षाका लागि पनि विशेष ध्यान दिइएको कोसी अटोकी सेल्स एक्ज्यूकेटिभ स्वाती शर्माले जानकारी दिइन् ।