आइपिएलको ११ औं संस्करण आजबाट, मुम्बई र चेन्नई भिड्ने • Image Khabar Image Khabar


आइपिएलको ११ औं संस्करण आजबाट, मुम्बई र चेन्नई भिड्ने


Imagekhabar
२४ चैत्र २०७४, शनिबार ०७:४५

आइपिएलको ११ औं संस्करण आजबाट, मुम्बई र चेन्नई भिड्ने

शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका लागि दर्शकहरुसमेत निकै उत्साहित छन् ।

आइपिएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच घरेलु दर्शकका लागि महत्वपूर्ण भएको छ । मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । यी दुवै टिमबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्