स्पोर्टस् अवार्डलाई डिसहोमको साथ • Image Khabar Image Khabar


स्पोर्टस् अवार्डलाई डिसहोमको साथ


Imagekhabar
२७ बैशाख २०७५, बिहीबार १६:०५

स्पोर्टस् अवार्डलाई डिसहोमको साथ

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद पत्रकार मञ्च र डिसहोम एक्सन स्पोर्टस्बीच प्रायोजन जारी राख्ने सम्झौता भएको हो ।

योसँगै अब अवार्डको नाम ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ इन एसोसिएसन विथ डिसहोम एक्सन स्पोर्टस्’ राखिएको छ ।

सम्झौताअनुसार डिसहोमले ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको जिन्सी गरी कुल ७ लाखको प्रायोजन गर्नेछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष गर्ने अवार्ड यसपटक आगामी जेठ ३ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्