बलिउड अभिनेत्री विपाशा बासु आमा बन्दै « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


बलिउड अभिनेत्री विपाशा बासु आमा बन्दै


2.457k
Shares

एजेन्सी । बलिउड अभिनेत्री विपाशा बासु आमा बन्ने भएकी छन् ।

विपाशा बासु र अभिनेता करणसिंह ग्रोबरले विवाह गरेको ६ वर्ष पछि आमा बुवा बन्न लागेका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार करण र विपाशाले केही समयपछि आफूहरू आमा बुवा बन्न लागेको कुरालाई आधिकारिक रूपमा सार्वजनिक गर्नेछन् ।

सन् २०१५ मा विपाशा र करण फिल्म ‘अलोन’ को सुटिङको क्रममा एक अर्काको प्रेममा परेका थिए । २०१६ को अप्रिल महिनामा उनीहरू विवाह भएको थियो ।