१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नेकपा माओवादी केन्द्र आन्तरिक छलफमा व्यस्त


260
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व-स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि आफ्नै निवास खुमलटारमा बोलाउनुभएको छ ।

एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल गर्नका लागि उहाँले बैठक बोलाउनुभएको हो ।

अहिले छलफल जारी रहेको बैठकमा सहभागी हुन गएका एक नेताले नाम नबताउने सर्तमा ईमेजखबरलाई बताउनुभयो ।