१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


तस्वीरमा हेर्नुहोस् दुई रितीरिवाजबाट भएको बलिउड अभिनेत्री मौनीको विवाह


858
Shares

काठमाडौं । बलिउड अभिनेत्री मौनी राय आफ्नो प्रेमी सुरज नाम्बियारसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

उनीहरुको यहि २७ जनवरीमा गोवामा विवाह सम्पन्न भएको थियो ।

उनीहरुको परिवारको सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको थियो ।

टिभी सिरीयल नागीनबाट चर्चामा आएकी मौनी अभिनेत्री हुन् भने उनको श्रीमान् दक्षिण भारतका व्यबसायी हुन् ।

विवाहका केहि तस्वीरहरु :