६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


शर्मिलाको ‘आमा’ गीत सार्वजनिक


0
Shares

काठमाडौं । शर्मिला तिमल्सिनाकोले ‘आमा’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

आमा झङ्ककुमारी तिमल्सिना र पिता तुलसी प्रसाद तिमल्सिनाको सम्झनामा लेखिएको गीत सोमबार सार्वजनिक गरिएको हो ।

तिमल्सिनाको शब्द रहेको गीतमा स्वर तथा संगीaत अमर तन्डुकारको रहेको छ ।