टानले पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरहरुलाई आजबाट राहत वितरण गर्ने « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


टानले पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरहरुलाई आजबाट राहत वितरण गर्ने


0
Shares

काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियन अझ नेपाल टानले पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरहरुलाई आजबाट राहत वितरण गरेको छ । एक कार्यक्रमकाबीच एसोसियसनले राहत वितरण गरेको हो ।

टानले निषेधाज्ञामा प्रभावित मजदुरहरुलाई खाद्यान्न वितरण गरेको टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले जानकारी गराउनुभयो ।

टानले यो अभियान करिब एक महिनासम्म सञ्चालन गर्ने भएको छ । सहयोग अभियान सञ्चालन गर्न अनलाइन सेवा मार्फैत फर्म भर्ने व्यवस्था पनि मिलाइएको छ ।