सामन्ती चलन र संस्कार अन्त्य गर्नुपर्छ : नेकपा नेता नेपाल • Image Khabar Image Khabar


सामन्ती चलन र संस्कार अन्त्य गर्नुपर्छ : नेकपा नेता नेपाल


Imagekhabar
१२ आश्विन २०७६, आईतवार १८:२६

सामन्ती चलन र संस्कार अन्त्य गर्नुपर्छ : नेकपा नेता नेपाल

काठमाडौं, असोज १२ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालका हरेक राजनीतिक परिर्वतनमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालले काठमाडौमा आज गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सबै जातजाती, वर्ग र समुदायको समानताका लागि सामन्ती चलन र संस्कार अन्त्य गनुपर्ने धारणा राखे ।

हरेक समुदायमा रहेका विकृति र विसंगति अन्त्यका लागि सवै वर्ग, धर्म, जातजाती र समुदाय एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्