हनुमानढोकास्थित दशैं घरमा घटस्थापना : सेनाको हर्ष बढाइँ ( फोटो/भिडियो) • Image Khabar Image Khabar


हनुमानढोकास्थित दशैं घरमा घटस्थापना : सेनाको हर्ष बढाइँ ( फोटो/भिडियो)


Imagekhabar
१२ आश्विन २०७६, आईतवार १३:०७

हनुमानढोकास्थित दशैं घरमा घटस्थापना : सेनाको हर्ष बढाइँ ( फोटो/भिडियो)

काठमाडौं । यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि शुभसाइतमा घटस्थापना गरिएको छ ।

नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको हो ।

बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घटस्थापनासहित जमरा राखिएको छ ।

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।

यस अवसरमा दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो ।

हनुमानढोकास्थित दशैं घरमा घटस्थापना : सेनाको हर्ष बढाइँ ( फोटो/भिडियो)

हनुमानढोकास्थित दशैं घरमा घटस्थापना : सेनाको हर्ष बढाइँ ( फोटो/भिडियो)

हनुमानढोकास्थित दशैं घरमा घटस्थापना : सेनाको हर्ष बढाइँ ( फोटो/भिडियो)

हनुमानढोकास्थित दशैं घरमा घटस्थापना : सेनाको हर्ष बढाइँ ( फोटो/भिडियो)

 

 

प्रतिक्रिया दिनुहोस्