जीवन सुन्दर छ आत्महत्याको बाटो कहिल्यै नरोज्नु : गायक राजु लामा • Image Khabar Image Khabar


जीवन सुन्दर छ आत्महत्याको बाटो कहिल्यै नरोज्नु : गायक राजु लामा


Imagekhabar
३१ श्रावण २०७७, शनिबार ११:५५

जीवन सुन्दर छ आत्महत्याको बाटो कहिल्यै नरोज्नु : गायक राजु लामा

काठमाडौं । सन् १९९४ मा ‘सोल्टिनी’ नामक गीति एल्बमबाट सांगीतिक यात्रा सुरु गरेका राजु लामाले समय अनुसार संगीतमा परिवर्तन आउने बताएका छन् ।

मंगोलियन हर्ट ब्याण्डमार्फत सांगीतिक प्रस्तुतीमा उचाइ लिएका उनी अरुले घोड चढ्यो भन्दैमा आफू धुरी नचढ्ने पनि बताउँछन् ।

ईमेज च्यानलको ई–सेलेप्स कार्यक्रममा अन्तरवार्ता दिंदै उनले कोभिड–१९ र लकडाउनले तनावमा रहेका शुभेच्छुकहरु गलत बाटोमा नरोज्न सुझाए ।

उनले भनेका छन्–‘संकटमा रमाउन सिक्नुपर्छ, जीवन सुन्दर छ, आत्महत्याको बाटो कहिल्यै नरोज्नुहोला ।’

भिडियो

प्रतिक्रिया दिनुहोस्