बुटवलमा बिहीबार राती १२ बजेदेखि निषेधाज्ञा • Image Khabar Image Khabar


बुटवलमा बिहीबार राती १२ बजेदेखि निषेधाज्ञा


Imagekhabar
२८ श्रावण २०७७, बुधबार १९:४२

बुटवलमा बिहीबार राती १२ बजेदेखि निषेधाज्ञा

बुटवल, साउन २८ । बुटवल उपमहानगरपालिकाले निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय बजार खुल्ला हुँदा आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिनुभयो ।

बिहीबार राती १२ बजेदेखि आगामी ५ भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्