२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


हिन्दुराष्ट्र स्थापनाको माग गर्दै प्रदर्शन


0
Shares

जनकपुरधाम, असार ३० । नेपाल राष्ट्रवादी समूहले हिन्दुराष्ट्र स्थापनाको माग गर्दै शनिबार जनकपुरधाममा प्रदर्शन गरेको छ ।

सहरका विभिन्न भागमा गरिएको प्रदर्शनपछि कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा नेताहरुको असक्षमताका कारण मुलुक खतरामा परेकाले नेपालमा हिन्दुराष्ट्र स्थापना गर्नुको विकल्प नरहेको समूहका अगुवा एवं राष्ट्रियसभाका पूर्वसांसद कारिप्रसाद यादवले बताउनुभयो ।