Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, महाभियोगबारे छलफल


0
Shares

राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाभियोगको प्रस्तावसँगै स्थानीय तहको निर्वाचनलगायतका विषयमा जानकारी दिएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले पछिल्ला राजनीतिक घटनाक्रमले घोषित निर्वाचनमा कुनै असर नपार्ने विश्वास राष्ट्रपतिलाई दिलाएको बताइएको छ ।

Skip This