पार्टी कार्यालय धुम्बराहीमा बसेको वैठकमा सरकारबाट बाहिरिने कि बसिरहने भन्ने विषयमा विवाद भएपछि वैठक निष्कर्षबिहिन बनेको हो ।
उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले महाअभियोग प्रस्तावप्रति असहमति जनाए पनि सरकारबाट बाहिरिने विषयमा पार्टीभित्रै सहमति नबनेको बताइएको छ ।
कुनै निर्णय हुन नसकेपछि पुनः आजै साँझ वैठक बस्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्