
वडा नम्बर–१ मा ५९९ मत ल्याएर अध्यक्षमा दुर्गाबहादुर बोहरा र एमालेको समूह नै विजयी भएको छ ।
यस्तै, वडा नम्बर–२ मा पनि एमालेका जीवन आचार्य अध्यक्षमा विजयी भएका छन् । सदस्यमा भने तीनजना नेपाली कांग्रेसबाट र एकजना एमालेबाट विजयी भएका छन् ।
वडा नम्बर–३ को मतगणना अहिले जारी छ । पछिल्लो मतपरिणामनुसार वडा नम्बर–३ मा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्