प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो पद तथा गोपनीयताको शपथ लिए (फोटो) « Image Khabar


प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो पद तथा गोपनीयताको शपथ लिए (फोटो)


Imagekhabar
२४ जेष्ठ २०७४, बुधबार १६:४६

बुधबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिए । फोटो सुनिल/ ईमेनखबर

प्रतिक्रिया दिनुहोस्