Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


निर्वाचनको विरोध गर्दै राजपा कार्यकर्ताले निकाले मोटरसाइकल र्‍याली


0
Shares

आफूहरुको माग पूरा नभएसम्म कुनैपनि निर्वाचनमा सहभागी नहुने भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले र्‍याली निकालेका हुन् ।

र्‍यालीका सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

Skip This