Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजपामा विवाद, निर्वाचन आयोगमा दर्ता भएन


0
Shares

सो पार्टीका नेताहरुबीच विवाद उत्पन्न भएपछि बुधबार काठमाडौंमा अध्यक्षमन्डलको बैठक बसेपनि सहमति हुन नसकेको बुझिएको छ ।

बैठकमा ५२ पेजको घोषणपत्र, विधान र केन्द्रीय समितिबारे छलफल भएको जनाइएको छ ।

स्थानीय तह निर्वाचन बहिस्कार गरेको राजपाले बुधबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।

Skip This