फाइल फोटो
चिनीको मात्रा एक्कासि बढेपछि प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालमा उपचारार्थ भर्ना भएका नेम्वाङको स्वास्थ्यमा सुधार आएको पार्टीका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यमा सुधार आएपनि उनलाई मंगलबार (आज) दिनभर अस्पतालमा नै राखिने र साँझ घर पठाइन सकिने सम्भावना भएको उनले बताए ।
डा. आरडी जोशी नेम्वाङको उपचारमा संलग्न छन् । रासस









प्रतिक्रिया दिनुहोस्