Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राष्ट्रपति भण्डारीसँग उपप्रधानमन्त्री वाङको शिष्टाचार भेट


0
Shares

त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटका अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत यु होङ र दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो । रासस

Skip This