Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नदीमा बेपत्ता एमाले नेताको शव भेटिएन्, कुशको शव बनाएर अन्तिम सस्कार गरिदै


0
Shares

वेपत्ता भएका कुँवरका अझै अत्तोपत्तो नभएपछी उनको परिवारले आज कुसको सव वनाएर दाहासस्कार गर्न लगाीएको वताईएको छ ।

साँफेबगर नगरपलिका ४ खाल्सैन मौवा निवासी ५२ बर्षिय कुवँरलाई आईतवार वुढिगंगा नदिले बगाउँदा बेपत्ता भएका हुन् ।

गाउँले आफन्तको मलामी गएका कुँवरलाई नुहाउने क्रममा नदिले बगाएको थियो ।

वेपत्ता कुँवरको स्थानीय बासिन्दा, साफेबगर स्थित सशस्त्र प्रहरी बल खप्तड गुल्म र प्रहरीको सक्रियतामा व्यापक खोजी गरे पनी नभेटाएपछी उनको परिवारजनले अव जिवितै फेला पर्ने कुनै सम्भावना नरहेकोले अन्तिम दाहासंस्कार गर्न लागिएको बताएका छन ।

Skip This