Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रदेश नम्बर–२ मा १०० बढी सिट जित्छौं : शशांक


0
Shares

मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा उनले मधेसी जनताको साथमा कांग्रेस रहेकाले २ नम्बरका अधिकांश तहमा कांग्रेस विजयी हुने जिकिर गरे ।

‘प्रदेश नम्बर–२ मा १३६ सिटमध्ये १०० बढी सिट हामीले जित्छौं, हामी ढुक्क छौं’–उनले भने ।

उनले भरतपुरका नवनिर्वाचित प्रतिनिधिहरुलाई जनताको भावना बुझेर काम गर्न पनि आग्रह गरे ।

उनले जनता विकासको पर्खाइमा रहेकाले अरु कुरामा नअल्झिकन विकास निर्माणमा लाग्नुपर्नेबेला आएको बताए ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Skip This