Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


विपद् व्यवस्थापन न्यूनीकरण विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

बैठकले निजामती कर्मचारी दिवसको अवसरमा १० जना सहसचिवस्तरका र ३० जना त्यसमुनिका कर्मचारीलाई पुरस्कृत गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

Skip This