२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


धादिङमा डेंगु नियन्त्रण अभियान सुरु


0
Shares

सदरमुकाम आसपासका क्षेत्रहरुमा लामखुट्टे अत्याधिक भेटिएको र त्यस क्षेत्रमा विरामीको संख्या पनि बढी पाइएपछि स्थानीयवासीहरुले सरसफाइ अभियान सुरु गरेका हुन् ।

सो क्षेत्रमा करीब ९० प्रतिशत घर अगाडि पानी जम्ने गरेका कारण डेंगु फैलाउने लामखुट्टे बढेको जिल्ला जनस्वास्थ्य धादिङले जनाएको छ ।