‘साग’ भलिबलको खेलतालिका सार्वजनिक, यी हुन् नेपाली खेलाडी

नेपाली महिला टोलीले बंगलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोनको उपाधि जितेकाले सागको स्वर्णपदकको दाबेदार मानिएको छ ।

भारतमाथि ३ रनको सनसनीपूर्ण जित निकाल्दै पाकिस्तान फाइनलमा

पाकिस्तान बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलले कोरियालाई हरायो

युएईको आबुधाबीमा गएराति भएको खेलमा ब्राजिललाई विजयी गराउन लुकास पाक्विता, फिलिप कौटिन्हो र डानिलोले एक एक गोल गरे ।

राम्सेको गोलले वेल्स युरोकपमा छानियो

गएराति भएको समूह ‘ई’ को अन्तिम छनौट खेलमा वेल्सले हंगेरीलाई २–० ले हरायो । वेल्सका लागि दुवै गोल आरोन राम्सेले गरे ।

नेपाल कुवेतसित १–० ले पराजित, अभिषेकले गुमाए अवसर

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले दोस्रो चरणका खेल खेलेको हो ।

१३औं ‘साग’मा पाराग्लाइडिङ नहुने भएपछि नेपाललाई घाटा

नेपालले सागमा समावेश सबै २८ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले कुवेतसँग हारको बदला लिदैं

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।

मेस्सीको गोलले हारबाट जोगियो अर्जेन्टिना

इजरायलको तल अभिभमा गएराती भएको खेलको इन्जुरी समयमा लियोनल मेस्सीले एक गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका हुन् ।

महिला भलिबल खेलाडी सम्मानित

ऐतिहासिक उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सोमबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकले सम्मान गरेको हो ।

८ नेपाली क्रिकेट खेलाडी ‘पीएसएल’को ‘ड्राफ्ट’मा

सन्दीप न्यूनतम् एक लाख ४७ हजारदेखि दुई लाख १८ हजार अमेरिकी डलर रहेको ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् ।