२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


नेवारी परम्परागत नृत्य प्रशिक्षण सम्पन्न


0
Shares

पवित्र समाजले आयोजना गरेको कार्यक्रममा नेवारी परम्परागत अनुसार खिं, धिमे, लोक र आधुनिक नृत्य प्रस्तुत गरिएको थियो ।

समाजले ६० जना बालबालिकालाई नृत्य प्रशिक्षण दिएको थियो । नेपालका परम्परागत नेवारी नृत्यको प्रवर्द्धन र नयाँ पुस्तालाई कला, संस्कृत र भाषा हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण दिइएको सो संस्थाले जनाएको छ ।