१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


ग्यास उद्योगीहरुले गुणस्तर चिह्न लिने


0
Shares

नेपाल गुणस्तर तथा नापतौल विभागले उद्योगहरुमा अनुगमनलाई तीव्रता दिइ कारबाही थालेसँगै उद्योगीहरुले गुणस्तर चिह्न लिने भएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले शुक्रबार हामीसित कुराकानी गर्दै गुणस्तर चिह्न लिँदा व्ययभार बढ्ने भएपनि प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जानकारी दिए ।