१ असार २०८२, आइतबार | Sun Jun 15 2025


इन्टरनेट प्रयोगकर्ता पाँच वर्षमा तेब्बर बढे


0
Shares

५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ताको दर करिब २० प्रतिशत थियो भने यो वर्षको मंसिरको तथ्यांकअनुसार यो दर ६३ प्रतिशत पुगेको छ ।

कुल जनसंख्यालाई इन्टरनेट प्रयोगकर्ताको संख्याले भाग गरी यो प्रतिशत निकाल्ने गरिन्छ । तर, नेपालको जनसंख्या गणना पछिल्लो पटक २०६८ मा भएकाले अहिलेको प्रतिशत निकाल्दा पनि सोही जनसंख्यालाई आधार मानिएको छ । उक्त जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार छ । –कान्तिपुर दैनिकबाट