३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


गायक नागेन्द्र श्रेष्ठको गीतमा रक्षाको जीवन्त अभिनय (भिडियो)


0
Shares

दीपक शर्माको संगीत रहेको गीतमा शब्द अरुण तिवारीले कोरेका छन् ।

भिडियोमा रक्षासँग र रञ्जन रिजालको अभिनय रहेको छ । पुरुषोतम सुवेदीको एरेन्ज रहेको गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् ।

अमृत सुनुवार स्वयमको छायांकन रहेको गीतलाई माधव बेलबासले सम्पादन गरेका छन् । भिडियोमा रक्षा र रञ्जन रिजालले जिवन्त अभिनय गरेका छन् ।

(भिडियो)