३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


‘सानीलाई’ लिएर आइन् शुशीला


0
Shares

गायिका एवं मोडल शुशीला पाठकको आवाजमा ‘सानीलाई’ बोलको गीत सार्वजनिक भएको हो ।

उनले यसअघि फिल्मी र अरु गरी ३५ ओटा गीतमा स्वर दिइसकेकी छन् ।

‘सानीलाई’मा कुमार शिवाकोटीको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।

गीतको म्यूजिक भिडियोलाई भने सचिन थापाले निर्देशन गरेका छन् । अर्जुन सापकोटाले खिचेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्