२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिमरामा खाद्य मेला सुरु


0
Shares

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजना तथा जीतपुर–सिमरा उपमहानगरपालिका र होटल व्यवसायी संघ बाराको समन्वयमा मेला सुरु भएको हो ।

कम प्रचलनमा रहेका खाद्यपदार्थहरु मेलामा राखिएको छ ।

विभिन्न जिल्ला र स्थानीयहरुको गरी ४१ ओटा स्टलहरु रहेको मेलामा १ करोड रुपैयाँ बढीको व्यापार हुने अनुमान आयोजकको छ ।