
सडक पक्की गर्ने क्रममा बस्तीभन्दा माथि उठेपछि स्थानीय व्यवसायी मारमा परेका हुन् ।
सुनसरीको नदाहा–चतरा–फत्तेपुर–कञ्चनपुर सडकका दुवै किनारामा ब्यापार व्यवसाय सञ्चालनमा छन् । सडक र पक्कीघर निर्माण सँगसँगै भए पनि सडकले कति उचाइ लिन्छ भन्ने प्राविधिक जानकारी नहुँदा यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।
बजार क्षेत्रभन्दा पश्चिममा रहेको मूर्ति खोलाको पुलको उचाइसँग सडकलाई मिलाउँदा यो अवस्था आएको सडक निर्माण कम्पनी कालिका कन्ट्रक्सनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्