
व्यवस्थित खेलकुद मैदान नहुँदा खेलाडीहरुलाई समस्या भएको भन्दै नवलपरासी जिल्ला फुटबल संघको पहलमा ‘मिनिपिच’ निर्माण गर्न लागिएको हो ।
शुक्रबार मैदानको शिलान्यास गर्दै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले नवलपरासी फुटबल खेलाडीहरुका लागि उर्वर भूमि रहेको बताए ।
रामनगर एकेडेमीको जग्गामा निर्माण हुने सो मैदान एक करोड रुपैयाँको लागतमा सम्पन्न हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्