२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


२० वर्ष पुराना सवारी साधन हटाउने निर्णयको विरोधमा व्यवसायी


0
Shares

कोशी पहाडी ट्याक्सी ब्यावसायी संघ, सगरमाथा ट्याक्सी ब्यवसायी संघ भोजपुर लगायतका बिभिन्न संघहरुले आइतबार धनकुटामा पत्रकार सम्मेलन गर्दै पुराना गाडी हटाउने निर्णयको विरोध गरेका हुन् ।

पुराना गाडीको अवस्था हेरेर निर्णय गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

बिस्थापित गर्ने भए पुराना गाडीको उपयुक्त मूल्य दिनुपर्ने, नयाँ गाडी खरिद गर्न भन्सार छुट दिनुपर्ने लगायतका माग पनि उनीहरुले राखेका छन् ।