
झापाको चारआलीमा सोमबार ट्यांकर मजदुर, पेट्रोलियम डिलर्स एसोसिएसन र नेपाल आयल निगमका प्रतिनिधिबीच सहमति भएपछि ढुवानी सुरु भएको हो ।
भारतको सिलिगुडीबाट ताल्चा लगाएर इन्धन ल्याउने विषयमा ट्यांकर चालक र निगमबीच विवाद हुँदा विगत केही दिनदेखि पूर्वमा इन्धन ढुवानी हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्