२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मोहम्मोदन स्पोर्टिङ क्लब कोलकातालाई पराजित गर्दै संकटा क्वाटरफाइनलमा


0
Shares

आइतबार साँझ भएको खेलको अतिरिक्त समयमा संकटाले मोहम्मोदन स्पोर्टिङ क्लबलाई १–० गोलले पराजित गरेको हो ।

निर्धारित समयको खेल गोलरहीत बराबरीमा सकिएपछि अतिरिक्त समयमा भएको खेलको १३ औं मिनेटमा संकटाका विदेशी खेलाडी जिब्रेलले गरेको गोल नै निर्णायक भयो ।

खेलको म्यान अफ दि म्याच संकटाका कप्तान सरोज दाहाल घोषित भए ।

सोमबार आयोजक मोरङ–११ र झापा–११ बीच प्रतिस्पर्धा हुने छ । तस्वीर : गोलनेपालडटकम