२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मुम्बई इन्डियन्सविरुद्ध सन्दीपलाई पहिलो सफलता, पहिलो ओभर मै विकेट


0
Shares

नयाँ दिल्ली, जेठ ६ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा आइतबार पहिलो ओभरमै सफलता हात पारेका छन् ।

मुम्बई इन्डियन्सविरुद्ध दिल्ली डेयरडेभिल्सका मुख्य बलरको भूमिका निर्वाह गर्ने क्रममा पहिलो ओभर बलिङ गर्दै उनले १३ रन खर्चिएर एक विकेट हात पारेका हुन् ।

उनले मुम्बईका प्रारम्भिक ब्याट्सम्यान सुर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका हुन् ।