३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेद्वारा सपथ ग्रहण


832
Shares

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको सपथ ग्रहण लिनुभएको छ ।

बुधबार राष्ट्रपति भवन शीतलमा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने सपथ ग्रहण लिनुभएको हो ।