
फाइल तस्बिर 
	    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महाराजगञ्ज पुग्नु भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले अस्पतालमै पुगेर राष्ट्रपति पौडेलको स्थास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना हुनुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्