Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेकाे निर्देशन


88.5k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिनु भएकाे छ ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उहाँले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘फौजदारी मुद्दाका आरोपित फरार सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई केही दिनअघि नै निर्देशन दिइसकेको छु।’

मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।

Skip This