
web pic
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यू–१९ राष्ट्रिय प्रतियोगिताको लागि सुदुरपश्चिम प्रदेशले आफ्नो टिमको घोषणा गरेको छ ।
सुदुरपश्चिम प्रदेशले अनुराग सिंहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सहित सात प्रदेशको टोलीको सहभागीता रहने छ ।
प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ ।









प्रतिक्रिया दिनुहोस्