काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँगको खेलमा एक गोलको अग्रता लिएको छ ।
नेपालका लागि लक्ष्मी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।
6:38 pm, Fri, 16 September 22
काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँगको खेलमा एक गोलको अग्रता लिएको छ ।
नेपालका लागि लक्ष्मी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।
प्रतिक्रिया दिनुहोस्