३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


म्याग्दीमा ‘लकडाउन’मा मन्दिर निर्माण


0
Shares

म्याग्दी, वैशाख १३ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको बगरफाँटमा ‘लकडाउन’को अवधिमा तीन रोपनी क्षेत्रफलमा दुर्गा भगवतीको मन्दिर निर्माण सम्पन्न गरिएको छ ।

१७ लाख ३५ हजार रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएकोे हो ।

नवनिर्मित मन्दिरमा गत चैत्राष्टमीका दिन नियमित पूजा सञ्चालन गर्ने योजना लकडाउनका कारण प्रभावित भएको छ ।