Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एसियाडमा स्पोर्ट क्लाइम्बिङ, यस्तो छ नेपाली खेलाडीको तयारी (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं, साउन २४ । इन्डोनेसियामा अर्को हप्ता सुरु हुने एसियन गेम्समा स्पोर्ट क्लाइम्बिङ खेललाई पनि समावेश गरिएको छ ।

पहिलोपटक समावेश गरिएको यो खेलमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

कस्तो छ त नेपाली खेलाडीहरुको तयारी ?

विस्तृत् भिडियोमा हेर्नुहोस्