Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


झिल्के गायक नवराज घोरासैनीको झम्के साँझै बजारमा (भिडियो सहित)


0
Shares

 काठमाडौं । डिएआर मुभिजले झिल्के गायक नवराज घोरासैनी  र आँसु मगर को स्वरमा सजिएको झम्के साँझै लोक दोहोरी गीत बजारमा आएको छ ।   

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के साँझैमा  लय र शब्द माधव बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ ।

कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा, लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् ।

क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् । गायक नवराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो ।